arrow

सल्यानमा जीप खोँचमा खस्यो : आठ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १२ बुधबार
accident.jpeg

काठमाडौं । सल्यानको कपुरकोट गाउँपालिकामा जीप दुर्घटना भएको छ । दुर्घटनामा आठ जनाको मृत्यु भएको बताइएको छ । 

जीप सडकदेखि करिब दुई सय मिटर तल खोँचमा खसेको छ । दुर्घटना बुधबार बिहान २ बजेको हो ।

गाडीमा नौ जना सवार रहेको प्रहरीले जनाएको छ । एक जना गम्भीर घाइते भएका छन् । उनलाई उपचारको लागि दाङ लगिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ