arrow

पर्यटन व्यवसायी गौतमको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १५ शनिबार
sudip gautam.jpg

पोखरा । कास्कीका युवा पर्यटन व्यवसायी सुदीप गौतमको निधन भएको छ ।

माछापुच्छ्रे गाउँपालिका वडा नं. ९ का गौतमको शुक्रबार भीरबाट लडेर मृत्यु भएको बताइएको छ ।

नेपाल पर्वतारोहण संघ गण्डकीका संस्थापक सचिवसमेत रहेका गौतमले हाइक्याम्पमा होटल ट्रेकर इन र सिदिङमा ट्रेकर प्याराडाइज सञ्चालन गर्दै आएका थिए । घटनाबारे अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ