जाजरकोट । आहारको खोजी गर्दै आकाशमा उडिरहेको गिद्ध । पूर्वी जाजरकोटको नलगाड नगरपालिकामा पृथ्वीको कुचिकारको रुपमा रहेको गिद्धको सङ्ख्या बढी देखिने गरेको छ । रासस
Hamrakura.com