-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
खजुरा । बाँकेको खजुरा गाउँपालिका–२, सितापुरस्थित किरण नाला तर्ने क्रममा खोलाले बगाएर रुखमा अड्किएकाहरुकाे उद्धार भएको छ ।
खजुरा–२, के गाउँका ३२ वर्षीय तेजबहादुर रोकाय र बर्दियाको बारबर्दिया नगरपालिका ६ का २७ वर्षीय जनक चौधरीलाई प्रहरीको टोलीले उद्धार गरेको हो । रासस