arrow

गोविन्दराजलाई कैँची

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २६ बुधबार
govinda-raj-joshi1.jpg
तस्बिर – फाइल ।

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग प्रतिष्पर्धामा उत्रिएका पूर्व कांग्रेसी नेता स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले कैँची चुनाव चिह्न पाएका छन् । बुधबार निर्वाचन अधिकृतको कार्यालयले जोशीलाई तनहुँ १ मा लड्नका लागि कैँची चिह्न दिएको हो । 

गत प्रतिनिधि सभा निर्वाचनमा पनि उनी रामचन्द्र पौडेलविरुद्ध बागी उठेका थिए । सो क्रममा पार्टीले उनलाई पाँच वर्षका लागि निष्कासन गरेको थियो । जोशी बागी उठेपछि गत निर्वाचनमा पौडेल गठबन्धनका उम्मेदवार किसान श्रेष्ठसँग पराजित भएका थिए । यतिबेला पौडेल आफैँ गठबन्धनका उमेदवार छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ