arrow

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३० आइतबार
satyamohan-Joshi.jpg

काठमाडौं । किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । 

जोशीको आज  १०३ वर्षको उमेरमा निधन भएको हो। 

जोशीको स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गते अस्पताल भर्न गरिएको थियो । 

मुटुको चालमा समस्या देखिएपछि उनको सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार भइरहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ