arrow

वाङ्मय शताब्दी पुरुषको निधनको शोकमा मंगलबार सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३१ सोमबार
satyamohan-joshi-103.jpg

काठमाडौं । सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा मंगलबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जोशीको निधनको शोकमा राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कुटनीतिक नियोगहरूमा १ कार्तिक मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।   

जोशीको सोमबार बिहान १०३ वर्षको उमेरमा निधन भएको हो । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ