arrow

विप्लव फेरि बने महासचिव 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २ बुधबार
netra-bikram-chand-biplav-new.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिवमा पुनः नेत्रविक्रम चन्द ‘विप्लव’चयन भएका छन् । कपिलवस्तुमा भएको नवौं महाधिवेशनले उनलाई सर्वसम्मत महासचिवमा चयन गरेको हो ।

विप्लव यसअघि पनि महासचिव थिए । नेकपा नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का अनुसार महाधिवेशनले ८१ सदस्यीय केन्द्रीय समिति, ४५ सदस्यीय वैकल्पिक केन्द्रीय समिति र केन्द्रीय प्रतिनिधि समिति पनि चयन गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ