सत्तारुढ गठबन्धनका प्रतिनिधि सभा र प्रदेश सभाका यी हुन् उम्मेदवारहरु [नामावली]
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ११ शुक्रबार
1.4k
Shares
तस्बिर – फाइल ।
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन आउन अब २३ दिन बाँकी छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलसहित निर्वाचन आयोगले तयारीलाई तीव्रता दिएको छ ।
प्रतिनिधि सभा र प्रदेशसभा सदस्य पदका लागि सत्तारुढ गठबन्धन दल र लोकतान्त्रिक समाजवादी पार्टीबीच तालमेल गर्ने सहमतिपछि बनाइएका पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फका यी हुन् उम्मेदवारहरुः