arrow

आयोग निर्वाचन विथोलिने गतिविधि हुन नदिन सचेत – प्रमुख आयुक्त थपलिया 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १६ बुधबार
election-commission-2079-07-16.jpg

काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन विथोलिने गतिविधि हुन नदिने विषयमा आयोग सचेत रहेको जानकारी दिएका छन् । 

आयोग कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले निर्वाचन विथोलिने गतिविधि हुन नदिने गरी सचेतका साथ काम भएको बताए । 

आयोगले कुनै पनि प्रश्न नउठ्ने गरी काम गरेको दाबी गरेका उनले निर्वाचन आचारसंहिता परिपालनामा सबैमा जोड दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ