arrow

ग्रहणका बेला के-के गर्न हुँदैन ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १९ शनिबार
lunar-eclipse.jpg

काठमाडौं । गत कार्तिक ८ मङ्गलवार सूर्यग्रहण लागेको थियो । आगामी मङ्गलवार खग्रास चन्द्रग्रहण लाग्दै छ । दिउँसो २.५३ बजेबाट चन्द्रग्रहण सुरु हुने बताइएको छ । 
चन्द्रग्रहणको सुतक ९ घण्टा अगाडि सुरु हुन्छ ।  २२ कार्तिक पछि २०८० वैशाख २२ गते आंशिक चन्द्रग्रहण र कार्तिक ११ मा चन्द्रग्रहण लाग्नेछ।

हिन्दु धर्ममा चन्द्रग्रहणलाई विशेष मान्यता दिइने गरिएको छ । यसबारे धेरै किसिमको मान्यता पनि रहेको छ ।ग्रहणकलामा धेरै किसिमका नकारात्मक तथा हानिकारक किरणको प्रभाव रहन्छ ।ग्रहणको क्रममा अन्न र जल खानुहुँदैन । चन्द्रग्रहणको क्रममा स्नान पनि गर्नुहुँदैन ।

ग्रहण सकिएपछि वा शुरु हुनुभन्दा अघि स्नान गर्नु राम्रो हुन्छ ।ग्रहणलाई खुला आँखाले हेर्नुहुँदैन । यसले आँखामा नकारात्मक असर पार्न सक्छ ।ग्रहणको क्रममा मन्त्रको जप गर्न सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ