arrow

उपेन्द्र यादवको प्रचार गर्ने चिकित्सकलाई स्पष्टीकरण   

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १९ शनिबार
upendra-yadav-jasapa.jpg

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष एवं सप्तरीका उम्मेदवार उपेन्द्र यादवको प्रचार गरेको बारे रामराजाप्रसाद सिंह प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रन्जितकुमार सिंहलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । 

यादवले सेयर गरेको फेसबुक पेजमा डा. झाले गरेको प्रचार प्रसार बारे २४ घण्टाभित्र स्पष्टीकरण दिन आयोगले निर्देशन दिएको छ । निर्वाचन आयोगले एमालेबाट दाङकी उम्मेदवार कोमल ओलीलाई पनि स्पष्टीकरण सोधेको छ । 

उनले स्थानीय एक विद्यालयमा विद्यार्थीहरूलाई टिफिन टाइममा पार्टीको प्रचार गरेको आरोप छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ