प्रदीप पौडेलले ल्याए १७ बुँदा समेटेर सात पृष्ठ लामो प्रतिबद्धतापत्र
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २१ सोमबार
939
Shares
तस्बिर – फाइल ।
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रदीप पौडेलले प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् पार्टीले घोषणापत्र ल्याइसकेको भए पनि सत्ताधारी गठबन्धनका संयुक्त उम्मेदवार पौडेलले काठमाडौं क्षेत्र नम्बर ५ का तर्फबाट उनले छुट्टै प्रतिबद्धतापत्र ल्याएका हुन् ।
पौडेल काठमाडौं ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन् भने प्रदेशतर्फ क बाट भैरव सापकोटा र ख बाट श्यामबहादुर खड्का उम्मेदवार छन् ।
पौडेलले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा १७ बुँदा समेटिएको छ । सात पृष्ठ लामो उक्त प्रतिबद्धतापत्र यस्तो छ–