arrow

निगमका पाइलट विजय लामामाथि विमान उडानमा रोक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २३ बुधबार
vijaya-lama.jpg

काठमाडौं । पाइलट विजय लामालाई उडानमा रोक लगाइएको छ । नेपाल वायुसेवा निगमले पाइलट लामालाई उडानमा रोक लगाएको हो । 

लामाले उडिरहेको विमानको ककपिटमा अनुमति नलिई भिडियो अन्तर्वार्ता दिएको आरोपमा रोक लगाइएको हो । 

आइतबारदेखि लामाले उडान भर्न पाउने छैनन् ।  लामालाई दुई दिनभित्र लिखित स्पष्टीकरण बुझाउन निगमले भनेको छ । 

लामा हाल अवकाश पाई करार सेवामा निगमको वाइड बडी विमान उडाउँदै आइरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ