arrow

कोलमा अमिलो पेल्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २६ शनिबार
kolma amilo.jpg

गलकोट । बागलुङ नगरपालिका–११ रायडाँडामा स्थानीय युवाले परम्परागत कोलमा अमिलो पेलिरहेका छन् । कोलमा पेलेको अमिलो पकाएर राख्दा वर्षौंसम्म नबिग्रिने स्थानीयको भनाई छ । अमिलो अचारमा बढी प्रयोग हुने गर्दछ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ