काठमाडौं । शङ्खरापुर नगरपालिका– १ नाङ्गलेभारेमा बारीमा पाक्दै गरेको कोदो बाली । यस स्थानमा कोदो खेती धेरै गरेको देखिन्छ । बारीमा पाकेको कोदोले वरिपरिका वातावरणमा रमणीय र सुन्दर मनमोहक देखिन्छ । रासस
Hamrakura.com