arrow

माइडिया ब्राण्डको जाडोको घरायसी सामग्रीहरू नेपाली बजारमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २८ सोमबार
cg-winter-product-midea.jpg

काठमाडौँ। नेपालमा माइडिया ब्राण्डका घरायसी सामाग्रीहरूका लागि आधिकारिक वितरक, चौधरी ग्रुपले बढ्दै गएको जाडोलाई मध्यनजर गर्दै नेपालमा रुचाएको माइडिया ब्राण्डको विभिन्न किसिमका जाडोको घरायसी सामाग्रीहरू बजारमा ल्याएको छ।

माइडियाले सम्पूर्ण उपभोक्ताहरूको लागि जाडोमा जीवन सरल र सहज बनाउने घरायसी सामानहरू जस्तै पानी तातो बनाउन केटल,  न्यानो बनाई राख्न विभिन्न किसिमका ओयल फिल्ड रेडियटर हिटर, फ्यान हिटर र पिटिसि सेरामिक हिटर उपलब्ध गराएको कम्पनीले जनाएको छ।

माइडियाले प्रस्तुत गरेका घरायसी सामाग्रीहरू गुणस्तरीय, भरपर्दो र समय अनुकूल रहेका छन्। नवीन प्रविधिद्वारा उत्पादित माइडियाका घरायसी सामानहरू आजै घर ल्याउन र यस जाडो मौसममा तातो न्यानो भई जीवन सहज बनाउन कम्पनीले भनेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ