arrow

इङ्गल्याण्डविरुद्ध अष्ट्रेलिया ब्याटिङमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ३ शनिबार
australia-england-odi-2022-11-19.jpg

काठमाडौं । अष्ट्रेलिया र इङ्गल्याण्डबीचको दोस्रो एक दिवसीय क्रिकेट सिड्नीमा भइरहेको छ । खेलमा घरेलु टोली अष्ट्रेलियाले टस जितेर ब्याटिङ गरिरहेको छ । 

तीन खेलको श्रृंखलाको पहिलो खेलमा अष्ट्रेलिया ६ विकेटले विजयी भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ