arrow

प्रमुख निर्वाचन आयुक्त थपलियाले गरे मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
dinesh-thapaliya-election-commission.jpg

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गरेका छन् । लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी केन्द्रबाट थपलियाले मतदान गरेका हुन् । आइतबार बिहान ७ बजे उनले मतदान गरेको आयोगले जनाएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन बिहान ७ बजेदेखि सुरु भएको छ । आज बिहान ७ देखि शुरु भएको मतदान अपराह्न ५ बजेसम्म चल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ