-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतगणना आजै बेलुका ८ बजेबाट शुरु हुने भएको छ ।
लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी केन्द्रबाट मतदान गरेपछि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ८ बजेबाट मतगणना शुरु हुने बताएका हुन् ।
उनले ८ दिनभित्र प्रत्यक्षतर्फको सबै मतगणना सक्ने समेत बताएका छन् ।