arrow

दार्चुलाका प्रमुख प्रतिस्पर्धी बडू र ठगुन्नाको एउटै केन्द्रमा मतदान 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
dilendraprasad-badu-ganesh-singh-thagunna-darchula-election-2079.jpeg

दार्चुला । दार्चुलाबाट प्रतिनिधिसभा सदस्य पदका प्रमुख उम्मेदवारका रुपमा रहेका मन्त्री दिलेन्द्रप्रसाद बडू र पूर्वमन्त्री गणेश सिंह ठगुन्नाले एउटै मतदान स्थलमा मतदान गर्दैछन्। 

दुवैले जिल्ला सदरमुकाम खलंगास्थित महाकाली नगरपालिका–५ अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय परिसरको मतदान स्थलमा मतदान गर्ने भएका हुन् ।

मन्त्री बडूको घर महाकाली नगरपालिका वडा नम्बर ५ को नमस्कार हो, भने ठगुन्नाको घर सोही वडाको किम्तडी हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ