arrow

प्रकाशमानले गरे मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
prakashman-singh-vote-2079.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाशमान सिंहले मतदान गरेका छन् । उनले चाक्सीबारीबाट मतदान गरेका छन् । 

मतदान गरेपछि उनी आफू उम्मेदवार भएको निर्वाचन क्षेत्र क्षेत्र नम्बर १ मा घुम्ने बताएका छन् । क्षेत्र नम्बर १ मा १६ वटा मतदान केन्द्र रहेका छन् । सोही ठाउँको उनले अवलोकन गर्ने जनाएका छन् । 

सिंह उक्त क्षेत्रबाट ३ पटक निर्वाचित भइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ