arrow

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले गरे मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
ganesh-timalsina-election.jpg

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो गृह जिल्ला पर्वतबाट मतदान गरेका छन्। 

शनिबार आफ्नो गाउँ पुगेका अध्यक्ष तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका वडा नं. ७ राम्जाको पशुपति मावि (क) केन्द्रबाट बिहान साढे सातमा मतदान गरेका हुन्।

पर्वतमा प्रतिनिधि सभाको १ क्षेत्र तथा प्रदेश सभाका दुई क्षेत्र रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ