-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकास्थित सेतीदेवी पञ्चकन्या मावि कुविण्डे मतदान केन्द्रबाट मतदान गरेका छन् ।
सभामुख सापकोटा मतदानका लागि शनिबार मात्रै सिन्धुपाल्चोक पुग्नुभएको उनको प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए।