काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गगन थापाले मतदान गरेका छन् । आज बिहान ७.४५ बजे मैतीदेवी स्थित मतदान केन्द्रमा महामन्त्री थापाले मतदान गरेका हुन् ।
Hamrakura.com