arrow

कमल थापाले हाले भोट 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
kamal-thapa-vote-2079.jpg

हेटौंडा । राप्रपा नेपालका अध्यक्ष एवं उम्मेदवार कमल थापाले मतदान गरेका छन् । उनले मकवानपुरको हेटौंडा ६ स्थित बंशगोपाल स्कुलको मतदान केन्द्रमा भोट हालेका हुन् । 

उनी आफूले आफ्नो पार्टीको चुनाव चिन्ह नभइ नेकपा एमालेको चुनाव चिन्ह लिएर मैदानमा रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ