-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
ताप्लेजुङ । नेकपा एमालेका नेता योगेशकुमार भट्टराईले ताप्लेजुङमा भोट हालेका छन् ।
ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहेका भट्टराई मैवाखोला गाउँपालिका स्थित साघुको केन्द्रबाट मतदान गरेका हुन् ।