arrow

कांग्रेस उपसभापति धनराज गुरुङले गरे मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
dhanraj gurung.jpg

पोखरा । नेपाली कांग्रेसका उपसभापति एवं स्याङ्गजा क्षेत्र नं. २ का उम्मेद्वार धनराज गुरुङले मतदान गरेका छन् । उनले आज बिहान ८ः३० बजे मतदान गरेका हुन् ।

नेता गुरुङले स्याङ्गजाको रानीचरी खाल्टे अर्जुुनचौपारी मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

उनको प्रतिस्पर्धामा नेकपा एमालेकी नेतृ एवं पूर्व मन्त्री पद्मा अर्याल रहेकी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ