-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मतदान गरेका छन् ।
पूर्व गृहमन्त्रीसमेत रहेका खड्काले सुर्खेतको गुर्भाकोट गुर्भाकोट–८ स्थित सूर्यज्योति मावि मेहलकुनाबाट मतदान गरेका हुन् ।