arrow

डेपुटी गभर्नरलाई निशाना बनाउँदै अस्पताल छिरेका दुई बन्दुकधारी मारिए

logo
प्रकाशित २०७३ भदौ २७ सोमबार
afgh-MMAp-new.png
एजेन्सी । दक्षिणी अफ्गानिस्तानको कान्दाहरस्थित एक अस्पतालमा सुरक्षाकर्मीसँगको दोहोरो फाइरिङमा दुई बन्दुकधारी मारिएका छन् । 
 
दोहोरो फाङरिङको क्रममा सुरक्षाकर्मीको पक्षबाट एक जनाको मृत्यु भएको एक अधिकारीलाई उद्रित गर्दे रोयर्टसले जनाएको छ । 
 
कान्दाहरका प्रादेशिक गभर्नर सनिम खपलवाककाले बन्दुकधारीको निशाना डेपुटी गभर्नर रहेको जनाएका छन् ।
 
डेपुटी गभर्नरले अस्पतालको भ्रमण गर्ने कार्यक्रम रहेको थियो । सो अस्पतालमा युद्धका घाइतेहरु लगायत सेना र प्रहरीका सदस्यहरुलाई उपचार सेवा दिने गरिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ