arrow

पृथ्वीसुब्बा गुरुङले गरे मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
prithivisubba gurung.jpg

पोखरा । नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मतदान गरेका छन् । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका गुरुङले लमजुङको क्वोलासोथार गाउँपालिका स्थित बुद्धोदय मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

गुरुङ लमजुङबाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार हुन् । उनको प्रतिस्पर्धामा नेकपा माओवादी केन्द्रका सचिव देवप्रसाद गुरुङ रहेका छन् । देवप्रसाद पाँच दलीय गठवन्धनका साझा उम्मेद्वार हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ