arrow

सुनील शर्माले गरे मतदान 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
dr-sunil-sharma-voting-2079.jpg

विराटनगर । नेपाली कांग्रेसका नेता तथा मोरङ ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. सुनील शर्माले मतदान गरेका छन् । उनले बेलबारी ४ काकुमको पञ्चज्योति आवि केन्द्रबाट मतदान गरेका हुन् । 

उनी नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनका संयुक्त उम्मेदवार हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ