arrow

इन्द्र बानियाँले गरे मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
indra-bania-voting-2079.jpg

हेटौंडा । नेपाली कांग्रेसका नेता तथा प्रदेश सभा उम्मेदवार इन्द्र बानियाँले मतदान गरेका छन् । बानियाँले हेटौंडा १८ स्थित कमला आधारभूत विद्यलयको मतदान केन्द्रबाट मतदान गरेका हुन्

नेपाली कांग्रेस बागमती प्रदेशका सभापतिसमेत रहेका बानियाँ सत्ताधारी गठबन्धनका तर्फबाट प्रदेशका उम्मेदवार रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ