arrow

डडेल्धुरामा प्रधानमन्त्री देउवाले गरे मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
deuba-election.jpg

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री  शेरबहादुर देउवाले मतदान गरेका छन् । 

प्रधानमन्त्री देउवाले गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ को असिग्राम माध्यमिक विद्यालय रुवाखोलाबाट मतदान गरेका हुन् ।

प्रधानमन्त्री देउवा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ