-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्कीले मतदान गरेकी छन् ।
ललितपुर महानगरपालिका वडा नं १८ स्थित रत्नज्योति परिवार महिला भवनमा उम्मेदवार डा तोसिमा कार्कीले मतदान गरेकी हुन् ।
उनले आफू परिवर्तन र विकासका लागि उम्मेदवार भएको बताएकी छन् ।