उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष ढकालद्वारा मतदान
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
1.1k
Shares
तस्बिर : रासस
काठमाडौँ। मतदान गर्दै उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष ढकाल प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा काठमाडौँ विसालनगरस्थित मतदान केन्द्रमा मतदान गर्दै उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल।