arrow

एमालेका उपाध्यक्ष पौडेलले गरे मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
bishnu-poudel.jpg

काठमाडौं ।  नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मतदान गरेका छन् । 

रुपन्देही क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका पौडेलले बुटवल–८ स्थित सडक डिभिजन कम्पाण्डमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ