arrow

खिलराज रेग्मीले गरे मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
khilraj-regmi-voting-2079.jpg
फाइल तस्बिर

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मतदान गरेका छन् । रेग्मीले काठमाडौं पुरानो बानेश्वरस्थित सानो गौचरण पार्क मतदान केन्द्रबाट बिहान ९:४५ बजे मतदान गरेका हुन् ।

मतदानपछि कुराकानी गर्दै उनले देशको भाग्य र भविष्य निर्माण गर्ने मतदानमा भाग लिन सम्पूर्ण मतदातालाई आग्रह गरे ।

पूर्व प्रधानन्यायाधीश रेग्मीले भने, “शान्तिपूर्ण, सहज र सरल रूपमा मतदाताले मतदान गरिरहनु भएको छ, दिउँसो मतदाताको उपस्थिति अझै बाक्लो हुने अनुमान गरेको छु ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ