arrow

झापाको मतदान केन्द्रमा बम विष्फोट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
election 2079.jpg

काठमाडौं । झापाको एक मतदान केन्द्रमा बम विष्फोट भएको छ । 

झापा गाउँपालिका-२ को कुवाडीदेवी विद्यालयस्थित मतदान केन्द्रमा बम विष्फोट भएको हो । 

विस्फोटसँगै मतदान प्रक्रिया रोकिएको थियो । हाल पुन मतदान प्रक्रिया सञ्चालन भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ