arrow

सुर्खेतका दुई स्थानको मतदान स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
election-commission-election-2079.jpg

काठमाडौं । मतदान केन्द्रमा दलका प्रतिनिधिहरु बीच विवाद भएपछि  सुर्खेतका दुई मतदान केन्द्रको मतदान स्थगित भएको छ । 

जिल्लाको गुर्भाकोट नगरपालिका ११ स्थित सूर्यज्योति आधारभूत विद्यालय र सिम्ता गाउँपालिका ९ को डाँडाखालीको मतदान केन्द्रको मतदान स्थगित भएको हो ।

दुवै केन्द्रमा दलका प्रतिनिधिबीच विवाद भएपछि मतदान प्रक्रिया रोकिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ