arrow

धनगढीमा बम विस्फोट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
election-2079-final1.jpg

धनगढी । धनगढीको एक मतदानस्थल नजिकै बम विस्फोट भएको छ । धनगढीको शारदा मावि मतदानस्थल नजिकै बम विस्फोट भएको हो ।

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा चुनौती बनेर देखा परेको छ । विप्लवका कार्यकर्ताले देशभर आतङ्क मच्चाइरहेका छन् । 

नेपाली सेनाको टोलीले हालसम्म कैलालीका विभिन्न ८ मतदानस्थल नजिकै राखिएका विस्फोटक पदार्थ निष्क्रिय पारेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ