arrow

कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
congress-uml-flag.jpg

बाजुरा । बाजुरामा झडप भएको छ। प्रहरीका अनुसार बूढीनन्द नगरपालिका वडा नम्बर ५ नन्देश्वरीमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो । दुई पार्टीका कार्यकर्ताबीच  झडप भएपछि मतदान स्थगित भएको बाजुरा प्रहरीले बताएको छ। 

बिहान पौने ९ बजे झडप भएको बाजुरा प्रहरीले जनाएको छ। जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि राजन पाण्डे र टेकबहादुर बढुवाल स्वतन्त्र, एमालेबाट कर्णबहादुर थापा, नेपाली कांग्रेसबाट  बद्री प्रसाद पाण्डे, राप्रपाबाट जंगकुमार गिरी र जनता समाजवादी पार्टीबाट रामबहादुर शाही उम्मेदवार छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ