arrow

इलाम २ मा डम्बर खड्का र सुवास नेम्वाङले गरे मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
election-commission-election-2079.jpg

इलाम । इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नेपाली कांग्रेसका डम्बर बहादुर खड्का र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले मतदान गरेका छन् । 

दुवै उम्मेदवारले इलाम नगरपालिका-७ स्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसको मतदान केन्द्रमा मतदान गरेका हुन् । 

खड्का पाँच दलीय गठबन्धनतर्फबाट उम्मेदवार हुन् । उनले बिहान ७ बजे मतदान गरेका छन् ।

यता संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङले बिहान ८ बजे मरब क्याम्पस पुगेर मतदान गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ