arrow

इलाममा बम विस्फोट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
bomb1.jpg

इलाम । इलामको एक मतदान केन्द्र नजिक बम विस्फोट भएको छ ।  

इलामको माइजोगमाई गाउँपालिका-५ सोयाङको शिरिसे मावि मतदान केन्द्र नजिक बम विस्फोट भएको हो । 

माटो मुनी अम्लिसो बारीमा पुरेर राखेको बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । 

विस्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ