arrow

विवादपछि म्याग्दीमा मतदान रोकियो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
election 2079.jpg

म्याग्दी । मत पत्रलाई लिएर विवाद उत्पन्न भएपछि म्याग्दीको एक मतदान केन्द्रमा मतदान रोकिएको छ । 

अन्नपूर्ण गाउँपालिका ५ को शिख माध्यमिक विद्यालय मतदान केन्द्रमा विवाद भएपछि मतदान रोकिएको हो । 

समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारी निर्वाचन अधिकृत लगायतको टोली निर्वाचनस्थल तर्फ गएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ