-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । दार्चुलाको शैल्यशिखर नगरपालिका-५ मालिकार्जुन मावी आगर मतदान केन्द्रमा मत खसाल्ने क्रममा विवाद हुँदा प्रहरीले ३ राउण्ड हवाई फायर गरेको छ ।
मतदान केन्द्रमा गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको बताइएको छ।
हवाई फायरपछि केही बेरका लागि मतदान स्थगित गरिएको र चाँडै मतदान सुचारु गर्न बैठक बसिरहेको जनाइएको छ ।