arrow

ललितपुरमा मतदान रोकियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
election 2079.jpg

ललितपुर । ललितपुर जिल्लाको एउटा मतदान केन्द्रमा अहिले मतदान रोकिएको छ । 

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार ललितपुरको क्षेत्र नम्बर ३ मा पर्ने वडा नं २८ अन्तर्गत वडा कार्यालय भवनमा रहेको मतदान केन्द्रमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र समानुपातिक मतपेटिकामा र समानुपातिक मतपत्र प्रत्यक्षतर्फको मतपेटिकामा परेपछि मतदान रोकिएको हो ।

उनले जिल्ला भर निर्धारित समयसम्म ६० प्रतिशतभन्दा बढी मतदान हुने अपेक्षा गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ