arrow

बाजुरामा मतपेटिकामा आगजनी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
election-always--.jpg

बाजुरा । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका १ को भगवती आधारभूत विद्यालय मतदान केन्द्रको एक मतपेटिकामा आगजनी भएको छ ।

बाजुराको प्रदेश निर्वाचन क्षेत्र (१) अन्तर्गत पर्ने स्वामीकार्तिक गाउँपालिका १ मतदान स्थलको (क) केन्द्रस्थित प्रदेश समानुपातिक मतपेटिकामा आगजनी भएको हो ।

मतपेटिकामा कसले आगो लगायो भन्ने विषय खुलेको छैन । प्रहरीले र अधिकारीहरूले अब, के गर्ने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ