arrow

तीन किरियापुत्रीले गरे मतदान 

logo
विवेक मिश्र, 
प्रकाशित २०७९ मंसिर ४ आइतबार
kiriyaputri-voter-2079.jpg

मोरङ । मोरङ पथरी शनिश्चरे वडा नं १० का ३ जना किरियापुत्रीले मतदान गरेका छन् । आठ दिनअघि भान्जाको खुकुरी प्रहारबाट मृत्यु भएका काजी महराको किरियापुत्री बसेकी श्रीमती कमला महरा, दाजु अर्जुन महरा, उर्मिला महराले मतदान गरेका हुन् । 

उनीहरुले पथरी शनिश्चरे वडा नं १० मा रहेको हिरक आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ