arrow

सात सय बीस मत खसेको मतपेटिकामा आगजनी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
fire-final_1618024271.jpeg
तस्बिर – सांकेतिक ।

नवलपरासी । पूर्वी नवलपरासीको झाक्रेमा रहेको एक मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको छ । देवचुली नगरपालिका वडा नम्बर ४ स्थित शान्ति श्रीजना आधारभुत विद्यालयको बुथमा रहेको प्रदेश समानुपातिक तर्फको मतपेटिकामा आगजनी भएको हो । 

सो पेटिकामा ७२० मत खसेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ